सप्तरीको कल्याणपुरमा सनराइज बैंकको नयाँ शाखा विस्तार, १ सय १३ स्थानमा पुग्यो शाखा सञ्जाल

 sunrise bank
  • बैंकिङ संसार 
काठमाडौँ - सनराइज बैंकले सप्तरी जिल्ला खडक नपा वडा नं. ०७ कल्याणपुरमा ११३औँ शाखा संचालनमा ल्याएको छ ।

आईतबार आयोजित औपचारिक कार्यक्रममा खडक नगरपालिकाका मेयर मो. हेमायु हँक र संचालक समितिका सदस्यश्री बच्छ राजतातेडले संयुक्त रुपमा उद्घाटन गरे । सो कार्यक्रममा सनराइज बैंकका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । यो समेत गरी बैंकको शाखा संख्या ११३ पुगेको छ ।

प्रतिकृया दिनुहोस्