आजदेखि राष्ट्र बैंकले दरबारमार्गबाट बैंक सुपरीवेक्षणको काम गर्ने (सूचनासहित)

 Nepal Rastra Bank
काठमाडौं - नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभाग आजदेखि दरबारमार्गमा स्थानान्तरण गरिएको छ ।

राष्ट्र बैंकले सूचना नै प्रकाशन गरी बालुवाटारमा रहेको उक्त विभागलाई आइतबारदेखि दरबारमार्गस्थित तत्कालीन एनआइडीसी अर्थात हाल राष्ट्रिय वाणिज्य बैंकको भवनमा सारिएको जनाएको छ । 

आइतबारदेखि दरबारमार्गबाट बैंक सुपरीवेक्षणको काम हुनेछ ।


प्रतिकृया दिनुहोस्