सानिमा इन्स्योरेन्सको अध्यक्षमा खेमराज लामिछाने नियुक्त


काठमाडौं - सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम बार्षिक साधारण सभा सपन्न भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सञ्चालकहरु मध्येबाट खेमराज लामिछानेलाई अध्यक्षमा नियुक्त गरेको छ ।

कम्पनीका संस्थापक शेयरधनी समुहवाट ४ जना नयाँ सञ्चालकहरु खेमराज लामिछाने, सोनाम ग्याच्छो, दिलिप श्रेष्ठ र डा. हेमन्त दवाडी निर्वीरोध चिर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस्