नेप्सेमा वेस्टर्न डेभलपमेन्ट बैंकको ४७ लाख २९ हजार कित्ता बोनस सेयर सूचीकृत !

नेप्सेमा वेस्टर्न डेभलपमेन्ट बैंकको ४७ लाख २९ हजार कित्ता बोनस सेयर सूचीकृत !
काठामडौ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा वेस्टर्न डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ । बैंकको ६ लाख ४७ हजार ५६१.६ कित्ता बोनस सयेर सूचीकृत भएको हो । 

प्रतिकृया दिनुहोस्