सरकारी जागिरको सुनौलो अवसर, कृषि विकास बैंकले माग्यो ३८४ जना कर्मचारी (भ्याकेन्सी नोटिससहित)

 krishi bikash bank
  • बैंकिङ संसार 
काठमाडौं - कृषि विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले वरिष्ठ लेखापालदेखि शाखा प्रमुख पदसम्म ३८४ जना माग गरेको हो । बैंकले वरिष्ठ शाखा प्रमुख ८ जना, वरिष्ठ लेखा अधिकृत २२ जना र वरिष्ठ इन्जिनियर (आइटी २) जना माग गरेको छ । त्यस्तै बैंकले व्यवसाय सहायक १०७ जना एमआईएस सहायक १३, सिभिल ओभरसियर ५ जना कर्मचारी माग गरेको छ ।

बैंकले विराटनगर केन्द्रका लागि ६७ जना लेखापाल, भैरहवा केन्द्रका लागि १ सय जना लेखापाल र सुर्खेत केन्द्रका लागि ४२ जना लेखापालको माग गरेको छ ।

दरखास्त साउन २० गतेसम्म अनलाइबाटै दिन सकिने छ ।

प्रतिकृया दिनुहोस्