गण्डकी विकास बैंकले विभिन्न पदमा कर्मचारी माग्यो, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

  • बैंकिङ संसार
काठमाडौं - गण्डकी विकास बैंकले विभिन्न पदमा लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्स म्यानेजर, रिलेशनसिप अफिसर, असिस्टेन्ट लेबल, ट्रेनी असिस्टेन्ट, इन्टरनेट अडिटरमा पदका लागि कर्मचारी माग गरेको हो ।

ईच्छुक नागरिक तथा योग्यता पुगेका व्यक्तिले १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्