सिभिल बैंक लिमिटेडको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

 civil bank
  • बैंकिङ संसार 
काठमाडौं - सिभिल बैंकको संस्थापक सेयरमा लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । बैंकले असार ८ गतेदेखि १ लाख ४९ हजार ८९ कित्ता संस्थापक सेयर लिलामी खुल्ला गरेको हो । न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

संस्थापक सेयर लिलामीमा लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर जमल काठमाडौंमा पुग्ने गरी बालपत्र पेश गर्नुपर्नेछ । 

प्रतिकृया दिनुहोस्