मेगा बैंकको ‘मेगा रेमिट’ सेवा अब बेलायतमा पनि

 mega bank
  • बैंकिङ संसार 
काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडले आफ्ना सेवालाई विभिन्न देशमा विस्तार गर्ने क्रममा ‘मेगा रेमिट’ सेवा बेलायतमा पनि विस्तार गरेको छ ।

यसरी, बैंकले बेलायतस्थित अफताब करेन्सी एक्सचेन्ज ९एसीई मनी ट्रान्सफर० सँगको साझेदारीसँगै बेलायतमा रहेका नेपालीहरुलाई स्वदेशमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने उद्देश्यले रेमिट्यान्स सेवा विस्तार गरेका हो ।

बेलायतबाट नेपालीले पठाएको रकम मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २५ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सक्नेछन् ।

प्रतिकृया दिनुहोस्