एनएमबि लघुवित्तले माग्यो ३ पदका लागि कर्मचारी, प्लस टु गरेकालाई पनि अवसर (भ्याकेन्सी नोटिससहित)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj2BjejufWFR9TWOUxpPIPWOTLUEvuLOmH-eD4Ff2OqOOzPJ2gGKoJdCDKQ76s49lQiwnT5salmAfWZgcIzniqdAwccEy9XG9ibROjhqIwNAkJsKC8EDmHJCkEEfw8wzHANsPJx8XBlafKh/s640/2.jpg)
काठमाडौँ - एनएमबि लघुवित्त वित्तीय संस्थामा जागिर खुल्ला भएको छ । संस्थाले विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको हो । बैंकले कनिष्ठ अधिकृतका लागि केहि, सुपरभाइजरका लागि केहि र बरिष्ठ सहायकका लागि केहि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशन भएको १५ दिन भित्र आवेदन दिइ सक्नुपर्नेछ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgMsnS2AB8W-wvzVEZlYOE-b-FR17WxVjsYWELSmEsTSXRUhaWFsZKBxWh39LHfaaIL__I8AOFigQ00VvwM-_uwxMQtl7krJtpWO0ADab5XDxUhGJi-koo4nArQm1u8ss0x7nKCZVqoytSK/s640/2.jpg)