नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँको 'ट्रेजरी बिल' निष्काशन गर्ने, आजै अपराह्न ३ बजे बोलकबोल !

 nepal rastra bank
  • बैंकिङ संसार 
काठमाडौं - नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँको ट्रेजरी बिल निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने ट्रेजरी बिलका लागि आज अपराहन्न ३ बजे बोलकबोल हुनेछ । यो ट्रेजरी २०७६ साल असोज २१ गते परिपक्व हुनेछ । 

प्रतिकृया दिनुहोस्