हिमालयन बैंक लिमिटेडले माग्यो ८५ जना कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

 himalayan bank
  • बैंकिङ संसार 
काठमाडौं - हिमालयन बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले सुपरभाइजर पदका लागि ४२ जना र जूनियर असिस्टेन्टका लागि ४३ जना गरी ८५ जना कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले साउन १ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ ।

प्रतिकृया दिनुहोस्