इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार खुल्ला, यस्तो पायो कारोबार संकेत !

 infinity laghubitta
  • बैंकिङ संसार 
काठमाडौं - नेप्सेमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सोमबारदेखि सेयर कारोबार सुरु भएको छ । नेप्सेबाट यस संस्थाले आइएलबीएस अर्थात (ILBS) संकेत पाएको छ। लगानीकर्ताले सोमबार बजार खुलेपछि  आइएलबीएस संकेतबाट कारोबार गर्न सक्नेछन् । 

यस संस्थाको ओपन रेन्ज १०३ रुपैयाँ ८१ पैसादेखि ३११ रुपैयाँ ४३ पैसा कायम भएको छ । पहिलो कारोबार यही रेन्जभित्र रहेर हुनेछ ।

प्रतिकृया दिनुहोस्