सिभिल बैंक लिमिटेडको नयाँ शाखा दाङको लमहीमा, नगर प्रमुख कुल बहादुर केसीले गरे उद्घाटन

 civil bank
  • बैंकिङ संसार 
काठमाडौं - सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा दाङको लमहीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर केसीले गरे ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं। ५ का प्रदेश प्रमुख किरण धमला, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्