स्वदेशी लघुवित्तको ४ नयाँ शाखा विस्तार, कहाँ कहाँ पुग्यो शाखा ?

 swadeshi laghubitta
  • बैंकिङ संसार 
काठमाडौं - स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले एकैदिन चार वटा शाखा विस्तार गरेको छ । संस्थाले धनुषाको देउरीपवाह, रामगोपालपुर र पिप्राहका साथै महोत्तरीको गौशलामा नयाँ शाखा विस्तार गरेको हो ।

उक्त शाखा कार्यालयहरुको उद्घाटन संस्थाका प्रतिनिधि तथा जनप्रतिनिधिहरुद्धारा गरिएको थियो । हालसम्म संस्थाले ८४ वटा शाखा कार्यलय मार्फत आफ्ना ग्राहकहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । संस्थाले ७६,६६२ जना सदस्यलाई सेवा पुर्याउँदै आएको संस्थाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्