सनराइज बैंकद्धारा त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबमा वृक्षारोपण

 sunrise bank
  • बैंकिङ संसार 
काठमाडौं - सनराइज बैंकले त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबमा वृक्षारोपण गरेको छ । क्लबले वातावरण र खेलकुद प्रवद्र्धनको लागि ल्याएको ‘गो ग्रीन गल्फ क्यापेन’ अन्तर्गत आयोजना गरेको उक्त कार्यक्रममा ५०० वटा विभिन्न जात-जातीका विरुवा लगाइएको थियो । गल्फ खेलाडीहरुको क्षमता अभिबृद्धि गर्नुका साथै वातावरण संरक्षणमा समेत सकारात्मक भुमिका निर्वाह गदै आएको छ ।

प्रतिकृया दिनुहोस्