कामना सेवा विकास बैंकमा रोजगारीको अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भयाकेन्सी नोटिससहित)

 kamana sewa bikash bank
  • बैंकिङ संसार 
काठमाडौं - कामना सेवा विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्स म्यानेजर, रिलेशनसिप म्यानेजर र सर्भिस म्यानेजर पदका लागि कर्मचारी माग गरेको हो । 

ईच्छुक नागरिक तथा योग्यता पुगेका व्यक्तिले जुलाई ३० सम्म आवेदज दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्