जनता बैंकले माग्यो म्यानेजमेन्ट ट्रेनी र जुनियर असिस्टेन्ट पदका लागि कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव !

 janata bank
  • बैंकिङ संसार 
काठमाडौँ - जनता बैंक नेपाल लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि ५० जना र जुनियर असिस्टेन्टका लागि १५० जना गरी कुल २०० जना कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जुलाई १७ सम्म आवेदन दिई सक्नुपर्ने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्