सप्तकोशी डेभलपमेन्ट बैंकले माग्यो म्यानेजरदेखि असिस्टेन्ट लेबलसम्मका कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव

 saptakoshi development bank
  • बैंकिङ संसार 
काठमाडौं - सप्तकोशी डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजर, डेपुटी म्यानेजर, असिस्टेन्ट म्यानेजरका लागि केही, सिनियर अफिसरका लागि केही, जूनियर अफिसरका लागि केही , सूपरभाइजरका लागि केही, सिनियर असिस्टेन्टका लागि केही , असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जूलाई २१ भित्र अहावेदन दिईसक्नुपर्ने छ ।

प्रतिकृया दिनुहोस्