नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने, अपराहन्न ३ बजे बोलकबोल...!

nepal rastra bank
  • बैंकिङ संसार 
काठमाडौं - नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । ९१ दिनको लागि जारी हुन लागेको उक्त ट्रेजरी बिल सोमबार अपराहन्न ३ बजे बोलकबोल हुनेछ । यो ट्रेजरी २०७६ साल कात्तिक ५ गते परिपक्व हुनेछ ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यस्तो बिल बिक्री गरिन्छ ।

प्रतिकृया दिनुहोस्