लघुवित्तमा रोजगारीको सुवर्ण अवसर, धौलागिरी लघुवित्तले माग्यो ३ पदका लागि कर्मचारी (भ्याकेन्सी नोटिससहित)

 dhaulagiri laghubitta
  • बैंकिङ संसार 
काठमाडौं - धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले वरिष्ठ सहायक, कनिष्ट सहायक र प्रशिक्षार्थी सहायक पदमा केही कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मद्धवारले यो सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

प्रतिकृया दिनुहोस्