सनराइज बैंकद्वारा नवलपुर कावासोतीमा शाखा विस्तार, कुल शाखा संख्या १ सय १२ पुग्यो

 sunrise bank
  • बैंकिङ संसार 
काठमाडौं - सनराइज बैंकले नवलपुर स्थित कावासोतीमा शाखा बिस्तार गरेको छ । बुधबार आयोजित औपचारिक कार्यक्रममा कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्धानिया थारु र संचालक समिति सदस्य शैलेन्द्र गुरागाईंले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

यो समेत गरी बैंकको शाखा संख्या ११२ पुगेको छ ।

प्रतिकृया दिनुहोस्