एनआईसी एशिया बैंक र विराटनगर अस्पतालबीच सम्झौता, बैंकका कर्मचारी र ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

 janata-bank
  • बैंकिङ संसार 
काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेड र विराटनगर अस्पताल मुनालपथ, विराटनगरबीच सम्झौता भएको छ ।

सम्झौतामा बैंकका कर्मचारीलाई विराटनगर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५५ सम्मको छुट र बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १०५ सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं १ अन्तर्गत विराटनगर उपप्रादेशिक कार्यालयका प्रमुख विष्णु प्रसाद आचार्य र विराटनगर अस्पतालको तर्फबाट अस्पतालका निर्देशक डा।सुशील तपरियाले हस्ताक्षर गरे ।

प्रतिकृया दिनुहोस्