कास्कीको छिनेडाँडामा कामना सेवा विकास बैंकको ९४औं शाखा विस्तार

 kamana sewa bikash bank
  • बैंकिङ संसार 
काठमाडौँ - कामना सेवा विकास बैंक लिमिटेडले कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. १४ स्थित छिनेडाँडामा असार २९ गते ९४औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको हो ।

बैंकका सञ्चालक चतुराखर अधिकारी, संचालक देवकृष्ण काफ्ले तथा गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोलाले संयुक्त रुपमा कारोबार सुभारम्भ गरेका हुन् ।

प्रतिकृया दिनुहोस्