महालक्ष्मी विकास बैंकद्वारा राष्ट्रिय आधारभुत निम्न माध्यमिक विद्यालयलाई सहयोग

 mahalaxmi bikash bank
  • बैंकिङ संसार 
काठमाडौं - महालक्ष्मी विकास बैंकले धनुषाको एक विद्यालयलाई सरसफाई सामाग्री तथा पानी राख्ने ड्रम उपलब्ध गराएको छ । बैंकले शुक्रबार सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत धनुषाको मिथिला नगरपालिका ढल्केवरमा रहेको राष्ट्रिय आधारभुत निम्न माध्यमिक विद्यालयलाई उक्त सहयोग गरेको हो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक निल प्रसाद वास्तोलाले उक्त सामाग्री हस्तान्तरण गरेकोमा बैंकलाई धन्यबाद दिए ।

प्रतिकृया दिनुहोस्