घरेलु लघुवित्त वित्तीय संस्थाले माग्यो कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

 gharelu laghubitta
  • बैंकिङ संसार 
काठमाडौं - घरेलु लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले सहायकरसहायक (शाखा प्रबन्धक) र प्रशिक्षार्थी पदमा केही कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिन सक्नेछन् ।

प्रतिकृया दिनुहोस्