बैंकमा जागिरको सुवर्ण अवसर, कामना सेवा विकास बैंकले माग्यो विभिन्न ५ पदका लागि कर्मचारी !

  • बैंकिङ संसार 
काठमाडौँ - कामना सेवा विकास बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले ब्रान्स म्यानेजर, रिलेशनसिप म्यानेजर, सर्भिस म्यानेजर, टिम मेम्बर, जुनियर एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धावारले जुन २६ सम्म आवेदन दिईसक्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस्