सिभिल बैंक र ह्याम्स हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकले उपचार गराउँदा आकर्षक छुट पाउने

 civil bank
  • बैंकिङ संसार 
काठमाडौं - सिभिल बैंक लिमिटेडका ग्राहकहरुले ह्याम्स हस्पिटलमा उपचार गराउँदा आकर्षक छुटहरु पाउनेछन् । बैंकले आफ्ना ग्राहकलाई सहुलियत प्रदान गर्ने उद्देश्यले ह्याम्स हस्पिटलसँग सम्झौता गरेको हो ।

सम्झौता पत्रमा सिभिल बैंककातर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखरेल र ह्याम्स हस्पिटलको तर्फबाट अध्यक्ष आर. यस. भण्डारीले हस्ताक्षर गरेका हुन् ।

प्रतिकृया दिनुहोस्