मेगा बैंक र नागरिक पोलिक्लिनिक एण्ड डाईग्नोष्टिक सेन्टरबीच सम्झौता, बैंकका कर्मचारीलाई उपचारमा २५ प्रतिशतसम्म छुट

 mega bank
  • बैंकिङ संसार 
काठमाडौं - मेगा बैंक र विराटनगरमा रहेको नागरिक पोलिक्लिनिक एण्ड डाईग्नोष्टिक सेन्टरबिच बैंकका ग्राहकहरुको उपचार गराउदा छुट सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापछि बैंकका कर्मचारी, डेबिट तथा क्रेडिट कार्ड भएका खातावालालाई बिशेष छुट पाउने छन् । त्यसैगरी १० देखि २५ प्रतिशतसम्म छुटको ब्यवस्था गरिएको छ ।

सम्झौतामा डाईग्नोष्टिक जाँचमा २० प्रतिशत, ल्याव परिक्षण शुल्कमा २० प्रतिशत, फार्मेसीमा १० प्रतिशत र ईन्डोस्कोपी तथा कोलोनोस्कोपी सेवामा १० प्रतिशत छुटको सम्झौतामा हस्ताक्षर भएको हो ।

प्रतिकृया दिनुहोस्