एनआईसी एशिया बैंकमा आवेदन दिने भोली अन्तिम दिन !

 nic asia bank
  • बैंकिङ संसार
काठमाडौं - एनआईसी एशिया बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि ५० जना, सर्भिस म्यानेजरका लागि १ सय जना र रिलेशनसिप म्यानेजरका लागि १ सय जना गरी १ सय ५० जना कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जून ५ भित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्