एनसीसी बैंकले माग्यो सहायक प्रमुखदेखि म्यानेजमेन्ट ट्रेनीसम्म कर्मचारी (भ्याकेन्सी नोटिससहित)
- बैंकिङ संसार
काठमाडौँ - एनसीसी बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि १० जना, असिस्टेन्ट म्यानेजरका लागि २ जना, डेपुटी जनरल म्यानेजरका लागि १ जना, नायब प्रमुख कार्यकारी अधिकृतका लागि १ जना गरी १४ जना कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असार ११ गतेसम्म आवेदन दिईसक्नुपर्ने छ ।
