महालक्ष्मी विकास बैंकमा रोजगारीको सुवर्ण अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

 mahalaxmi bikash bank
  • बैंकिङ संसार 
काठमाडौं - महालक्ष्मी विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले चार्टर्ड अकाउन्टेन्ट (सिनियर अफिसर र अफिसर) का लागि केही, सूपरभाइजर (सिनियर असिस्टेन्ट र असिस्टेन्ट) का लागि केही र जूनियर असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जून १९ भित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्