सिभिल बैंकको नयाँ शाखा बर्दियाको ठाकुरद्वारामा विस्तार, ८५ ठाउँमा पुग्यो शाखा सञ्जाल

 civil bank
  • बैंकिङ संसार 
काठमाडौं - सिभिल बैंकले बर्दियाको ठाकुरद्वारामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ८५औं शाखा सञ्चालनमा ल्याएको हो ।
शाखाको उद्घाटन नगरपालिकाका उपमेयर कृष्णा कुश्मा थारु (आस्था)ले गरिन् । उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. ५ का प्रदेश प्रमुख किरण धमला, राजनीतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्