सिन्धु विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, प्लस टु गरेकालाई पनि अवसर (भ्याकेन्सी नोटिससहित)

 sindu bikash bank
  • बैंकिङ संसार
काठमाडौं - सिन्धु विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि केही, रिलेशनसिप म्यानेजरका लागि केही, अपरेशन फङशनका लागि केही र अपरेशन फङसन सिनियरका लागि केही कर्मचारीको माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असार १६ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ ।

प्रतिकृया दिनुहोस्