एनसीसी बैंकको नयाँ शाखा ताप्लेजुङको मेरिङदेनमा विस्तार

 ncc bank
  • बैंकिङ संसार 
काठमाडौं - नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नयाँ शाखा ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउपालिका, वडा नं. २ सानथाक्रामा सञ्चालनमा आएको छ । 

मेरिङदेन र आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्