लक्ष्मी बैंकको नयाँ शाखा परासीको भूमही र जिमिरेभारमा, एक सय आठ स्थानमा पुग्यो शाखा सञ्जाल

 laxmi bank
  • बैंकिङ संसार
काठमाडौं - लक्ष्मी बैंकले परासीको भूमही र जिमिरेभारमा नयाँ शाखा संचालनमा ल्याएको छ । शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ।

यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको ४८ जिल्लामा एक सय आठ शाखा, दुई एक्सेन्शन काउन्टर र चार हस्पिटल सेवा काउन्टर, एक सय ३० एटिएम, २५ सय भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्ट छन्।

प्रतिकृया दिनुहोस्