माछापुच्छ्रे क्यापिटल लिमिटेडले माग्यो विभिन्न ३ पदका लागि कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव !

 machhapuchchhre capital
  • बैंकिङ संसार 
काठमाण्डौ - माछापुच्छ्रे क्यापिटल लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । क्यापिटलले म्यानेजर लेभलका लागि केही, अफिसर लेभल (जूनियर अफिसर र सिनियर अफिसर)का लागि केही र असिस्टेन्ट लेभल (जूनियर असिस्टेन्ट र सूपरभाईजर) का लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जून १९ भित्र आवेदन दिईसक्नुपर्ने क्यापिटलले जनाएको छ ।

प्रतिकृया दिनुहोस्