धितोपत्र कारोबारको गोपनियता कायम नगरेको भन्दै नेप्सेले अरुण सेक्युरिटिजलाई ३ दिनको लागि निलम्बन गर्यो

 arun securities
  • बैंकिङ संसार
काठमाडौं - नेप्सेले अरुण सेक्युरिटिज (ब्रोकर नं ३) लाई कारवाही गरेको छ । नेप्सेले धितोपत्र कारोबारको गोपनियता कायम नगरेको भन्दै अरुणलाई ३ दिन सेयर कारोबार गर्न रोक लगाएको हो । जसमा अरुण सेक्युरिटिजमा सदस्य रहेका लगानीकर्ताले असार ५ गते देखि ९ गतेसम्म सेयर खरिदबिक्री गर्न सक्ने छैनन् ।

प्रतिकृया दिनुहोस्