उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको १ लाख १० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत !
प्रकाशित मिति :
बैंकिङ संसार
काठमाडौं - उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको १ लाख १० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले फागुन १३ देखि चैत १७ गतेसम्म बिक्री गरेको २०५ हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।