स्वावलम्बन लघुवित्तमा रोजगारीको अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

 swabalamban laghubitta
  • बैंकिङ संसार 
काठमाडौं - स्वावलम्बन लघुवित्त वित्तीय संस्थालले विभिन्न पदमा कर्मचारी माग गरेको छ । लघुवित्तले आफ्ना विभिन्न शाखा तथा उपशाखा कार्यालयहरुका लागि सहायक प्रशिक्षार्थी पदमा ५० जना कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

प्रतिकृया दिनुहोस्