इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सम्पर्क कार्यालय काठमाण्डौमा, संस्थाका अध्यक्ष खेमराज नेपालद्धारा उद्घाटन !

 Infinity Laghubitta
  • बैंकिङ संसार 
काठमाडौं - इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले बुढानिलकण्ठ नगरपालिकाको मण्डिकाटारमा सम्पर्क कार्यलाय खोलेको छ । उक्त कार्यालयको उद्घाटन संस्थाका अध्यक्ष खेमराज नेपालले गरेका छन् ।

यस संस्थाको २०७३ माघ ०७ गते नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले संस्थाको केन्द्रीय कार्यालय गैंडाकोटको विधिवत उदघाटन गरेका थिए । संस्थाले हाल २३ जिल्लामा ४३ वटा शाखा कार्यालयमार्फत वित्तीय सेवाहरू प्रदान गर्दे आइरहेको छ ।।

प्रतिकृया दिनुहोस्