सहारा विकास बैंकमा रोजगारीको सुवर्ण अवसर, एसएलसी पासलाई पनि अवसर (भ्याकेन्सी नोटिससहित)

 sahara bikash bank
  • बैंकिङ संसार 
काठमाडौं - सहारा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले डेपुटी जनरल म्यानेजरका लागि १ जना, असिस्टेन्ट म्यानेजरका लागि १ जना, असिस्टेन्ट पदका लागि ६ जना र म्यासेन्जरका लागि १ जना गरी ९ जना कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जुलाई ९ सम्म आवेदन दिन सक्नेछन् ।

प्रतिकृया दिनुहोस्