सामाजिक उत्तरदायित्व अन्तर्गत सिद्धार्थ बैंक लिमिटेडद्वारा कुष्ठरोग निवारण संघलाई सहयोग

siddhartha bank

  • बैंकिङ संसार 
काठमाडौँ - सिद्धार्थ बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कुष्ठरोग निवारण संघलाई ८० हजार ८०० रुपैयाँ प्रदान गरेको छ । संघले बैंकबाट प्राप्त उक्त रकम कुष्ठरोगबाट प्रभावित सदस्यका शिक्षाका लागि उपयोग गर्नेछ । आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउदै जाने योजना रहेको बैंकले जानकारी गराएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको  पहुँच पु¥याउने उद्देश्यले बैंकले देशभर १५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६९ ब्त्ः र १,३०० भन्दा बढी एइक् मेसिनमार्फत उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदानगर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्