बैंकमा रोजगारीको अवसर, मेगा बैंकले माग्यो २ पदका लागि ४० जना कर्मचारी (भ्याकेन्सी नोटिससहित)

 mega bank
  • बैंकिङ संसार 
काठमाडौं - मेगा बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनि पदमा १० जना र ट्रेनि एसिस्टेन्ट पदमा ३० जना कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले जुन २४ सम्म आदन दिन सक्नेछन् ।

प्रतिकृया दिनुहोस्