यसरी चिन्नुहोस नक्कली र सक्कली नोट !

 nepal rastra bank
  • बैंकिङ संसार 
काठमाडौं - नेपाल राष्ट्र बैंकले नक्कलीरसक्कली नोट चिन्ने उपाय सिकाएको छ । बैंकले बजारमा छ्यापछ्याप्ती नक्कली नोटहरु बढ्न वा आउन थालेपछि आम सर्वसाधारणहरुलाई नोट पहिचान गर्ने उपाय सिकाएको हो ।

बैंकले सोमबार १००, ५०० र १००० का सक्कली नोटहरूमा कहाँ कस्ता विशेषता हुन्छन् र नोटलाई कसरी सक्कली र नक्कली छुट्याउन सकिन्छ भनी सुझाएको छ ।


प्रतिकृया दिनुहोस्