महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाकोको नाम परिवर्तन !

 mahuli samudayik laghubitta
  • बैंकिङ संसार 
काठमाडौं - महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको नाम परिवर्तन भएको छ । संस्थाले नाम परिवर्तन गरि महुली लघुवित्त वित्तीय संस्था लिमिटेड राखेको हो । संस्थाको पुस २९ गते सम्पन्न भएको सभाले नाम परिवर्तन गर्ने प्रस्ताव स्वीकृत कम्पनीको रजिष्ट्रार कार्यालयले पाएको हो । महुली सामुदायिक लघुवित्तको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति परिवर्तन भएको नामबाट कारोबार हुनेछ ।

प्रतिकृया दिनुहोस्