प्राइम कमर्सियल बैंकले ललितपुर फाइनान्स लिमिटेडलाई एक्वायर गर्ने, नेप्सेमा ललितपुरको सेयर कारोबार रोकियो...!

 prime commercial bank
  • बैंकिङ संसार 
काठमाडौं - प्राइम कमर्सियल बैंकले ललितपुर फाइनान्स लिमिटेडलाई एक्वायर गर्ने भएको छ । एक्विजिसन सम्बन्धी सम्झदारी पत्रमा जेठ २५ गते हस्ताक्षर भइसकेको छ । 

प्राइमसँग विलय हुने सहमतिसँगै ललितपुरको सेयर कारोबार पनि रोक्का भएको छ । 

प्रतिकृया दिनुहोस्