सिटिजन्स् बैंक इन्टरनेशनलबाट प्रभु इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने बीमा सेवा पाइने

 citizens bank
  • बैंकिङ संसार
काठमाडौँ - प्रभु इन्स्योरेन्स लिमिटेड र सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेडबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले तथा सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका छन् । 

सम्झौतापश्चात बैंकका ग्राहकहरुले प्रभु इन्स्योरेन्सको बीमा सेवा पाउने छन् ।

प्रतिकृया दिनुहोस्