सिरहाको मिर्चैया र सर्लाहीको मलङ्गवामा नेपाल बङ्गलादेश बैंकको शाखा बिस्तार, ईन्द्र बहादुर थापाले गरे उद्घाटन !

 nepal bangladesh bank
  • बैंकिङ संसार
काठमाडौँ - नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो थप दुई शाखा संचालनमा ल्याएको छ । जेठ ७ गतेदेखि सिराहा जिल्लाको मिर्चैया र सर्लाही जिल्लाको मलङ्गवा शाखा कार्यालय सञ्चालन गरेको हो । 

उक्त शाखाहरुको उद्घाटन सम्बन्धित नगरपालिकाका उच्च पदाधिकारीहरु तथा बैंकका संचालक ईन्द्रबहादुर थापाले गरेका हुन् ।

प्रतिकृया दिनुहोस्