बैंकमा रोजगारीको अवसर, सनराइज बैंकले माग्यो म्यानेजमेन्ट ट्रेनी पदका लागि कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव

 sunrise bank
  • बैंकिङ संसार 
काठमाडौं - सनराइज बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि केही कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मे १५ अर्थात ज्येष्ठ १ गते भित्र आवेदन दिईसक्नुपर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्