नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नयाँ शाखा लमजुङ्गको दुईपिप्लेमा विस्तार, एक सय २४ स्थानमा पुग्यो शाखा संख्या...!

 ncc bank
  • बैंकिङ संसार 
काठमाडौँ - नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी बैंक) बैंक लिमिटेडले लमजुङ्ग जिल्लाको मध्यनेपाल नगरपालिका, वडा नं. ४ दुईपिप्लेमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले दुईपिप्लेमा शाखा कार्यालय विस्तार गरेसंगै बैंकको देशभर शाखा संख्या १२४ पुगेको छ ।

दुईपिप्ले र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्